Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का

सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का


काठमाडौं, पुस २९
सिटी एक्सप्रेस फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । फाइनान्सले नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्ति प्रकृयामा जाने निर्णय गरेसँगै प्राप्ति प्रकृयाको लागि यही पुुस २८ गते सोमबारदेखि फाइनान्सको सेयर कारोबार रोक्का भएको हो । बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्तिसम्बन्धी नियमावली २०७३ अनुुसार फाइनान्सको सेयर कारोबार रोक्का भएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया