Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकद्वारा सहयोग

प्राइम कमर्सियल बैंकद्वारा सहयोग


काठमाडौं, पुस २९
प्राइम कमर्सियल बैंकले विद्यार्थीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यही पुुस २८ गते सोमबार बाल सारथी एकेडेमी, जयवागेश्वरीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरूलाई सहयोग गरेको हो । बैंकका अनुसार अध्यक्ष राजेन्द्रदास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले विद्यार्थीहरूलाई न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजनसमेत गराएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया