Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रिमियर इन्स्योरेन्सले कमायो २८ करोड ९६ लाख

प्रिमियर इन्स्योरेन्सले कमायो २८ करोड ९६ लाख


काठमाडौं ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड ९६ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १९ करोड चार लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब सात करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय १० रुपैयाँ २२ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया