Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईएमई जनरलको तेस्रो त्रैमासिक नाफा १८ करोड ८५ लाख

आईएमई जनरलको तेस्रो त्रैमासिक नाफा १८ करोड ८५ लाख


काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ८५ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० करोड ७३ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया