Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपी पावरको सेयर मूल्य समायोजन

अपी पावरको सेयर मूल्य समायोजन


काठमाडौं ।
अपी पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले २९ दशमलव ३८ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ९६ रुपैयाँ तोकेको हो ।

पछिल्लो पटक प्रतिकित्ता तीन सय ५३ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने आठ अर्ब ८१ करोड ३४ लाख १५ हजार नौ सय ५२ रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई अर्ब ४९ करोड ६७ लाख १८ हजार चार सय रुपैयाँबराबरको दुुई करोड ४९ लाख ६७ हजार एक सय ८४ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया