Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन

एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले आठ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य सात सय २० रुपैयाँ तोकेको हो ।

पछिल्लो पटक प्रतिकित्ता सात सय ७८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने नौ अर्ब २० करोड ८४ लाख ४२ हजार दुई सय ३२ रुपैयाँ पुगेको छ ।

नेप्सेका भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब १८ करोड ३६ लाख चार हजार चार सय रुपैयाँबराबरको एक करोड १८ लाख ३६ हजार ४४ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया