Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला सहयात्राद्वारा विशेष साधारणसभाको आह्वान

महिला सहयात्राद्वारा विशेष साधारणसभाको आह्वान


काठमाडौं ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ २५ गते केन्द्रीय कार्यालय चित्लाङ मकवानपुरमा विशेष साधारणसभा गर्न लागेको हो ।

सभाले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग समाहित हुने विशेष प्रस्ताव पारित गर्नेछ । साथै उक्त सभाले नेसनल माइक्रोफाइनान्ससँग प्राप्तिमा जानको लागि आफ्नो संस्थाको एक सय कित्ताबराबर नेसनलको ६८ कित्ता सेयर हुनेगरी स्वाप रेसियो समेत कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाले यही जेठ १७ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया