Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ


काठमाडौं ।
प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । बैंक सञ्चालक समितिको यही जेठ १४ गते बसेको चार सय २२औं बैठकले श्रेष्ठलाई सञ्चालकको पदावधि रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि बैंक सञ्चालक समितिको २०७६ साल जेष्ठ २७ गते (तदनुसार १० जुन, २०१९) बसेको सञ्चालक समितिको तीन सय ६६औं बैठकले सञ्चालक श्रेष्ठलाई दुुई वर्षको पदावधि कायम गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया