Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारललितपुर फाइनान्सद्वारा विशेष साधारणसभाको आह्वान

ललितपुर फाइनान्सद्वारा विशेष साधारणसभाको आह्वान


काठमाडौं ।
ललितपुर फाइनान्सले विशेष साधारणसभाको आह्वान गरेको छ । फाइनान्सको यही जेठ १२ गते बुधबार बसेको सञ्चालक समितिको चार सय २८औं बैठकले यही जेठ २८ गते विशेषसभाको आह्वान गरेको हो ।

उक्त सभाले नेपाल फाइनान्समा आफूलाई समाहित गर्ने विशेष प्रस्ताव पारित गर्ने संस्थाले जानकारी दिएको छ । प्राप्तिको लागि नेपाल फाइनान्सको एक कित्ताबराबर ललितपुर फाइनान्सको पनि एक कित्ता अर्थात् १ः१ को स्वाप रेसियो कायम गरिने प्रस्ताव समेत गरिने संस्थाले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया