Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल माइक्रोफाइनान्सद्वारा विशेषसभा आह्वान

नेशनल माइक्रोफाइनान्सद्वारा विशेषसभा आह्वान


काठमाडौं  ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ २५ गते केन्द्रीय कार्यालय धादिङवेशीमा विशेष साधारणसभा गर्नलागेको हो । सभाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई समाहित गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले महिला सहयात्रालाई प्राप्ति गर्नको लागि आफ्नो संस्थाको ६८ कित्ताबराबर नेशनलको एक सय कित्ता सेयर हुनेगरी स्वाप् रेसियो समेत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । बिशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाले यही जेठ १७ गते एक दिन सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया