Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रुडेन्सीयल इन्स्योरेन्सको नाफा १२ करोड ७३ लाख

प्रुडेन्सीयल इन्स्योरेन्सको नाफा १२ करोड ७३ लाख


काठमाडौं ।
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा नौ करोड छ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ५४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सउय ८९ रुपैयाँ ३० पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया