Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफले कमायो छ करोड ५८ लाख

रिलायन्स लाइफले कमायो छ करोड ५८ लाख


काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा छ करोड १३ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी चार रुपैयाँ १८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १० रुपैयाँ ८८ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया