Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनियन हाइड्रोपावरको सेयर दाखिला तथा खारेजी बन्द हुने

युनियन हाइड्रोपावरको सेयर दाखिला तथा खारेजी बन्द हुने


काठमाडौं ।
युनियन हाइड्रोपावर कम्पनीको सेयर दाखिला एवं खारेजी बन्द हुनेभएको छ । कम्पनीको आगामी असार २५ गते हुने १३औँं र १४औँं वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही असार १५ गतेदेखि असार २५ गतेसम्मको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनलागेको हो ।

कम्पनीको यही जेठ २३ गते बसेको सञ्चालक समितिको बैंकले एकै दिन दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले दुई आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया