Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुने

नागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुने


काठमाडौं ।
नागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

जसअनुसार उक्त मितिमा हुने २६औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कोषको आगामी असार अठ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको हो । कोषले उक्त वार्षिक साधारणसभामार्फत गर्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया