Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुने

नागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुने


काठमाडौं ।
नागरिक लगानी कोषको सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

जसअनुसार उक्त मितिमा हुने २६औँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कोषको आगामी असार अठ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको हो । कोषले उक्त वार्षिक साधारणसभामार्फत गर्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया