Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्टद्वारा सेयर मूल्य समायोजन

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्टद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले एक सय प्रतिशत हकप्रद समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ४३ रुपैंयाँ कायम गरेको हो ।

पछिल्लो पटक प्रतिकित्ता पाँच सय ८६ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने ६४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ११ अर्ब रुपैयाँबराबरको ११ करोड कित्ता सेयर सूचीकृत रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया