Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेले हटायो एओएन फिचर

नेप्सेले हटायो एओएन फिचर


काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज लिमिटडे (नेप्से) एओएन अर्थात् अल अर नन फिचर हटाएको छ । नेप्सेका अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा रहेको उक्त फिचर आइतबारबाट हटाइएको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार उक्त फिचर हटाइएको नेप्सेले जानकारी दिएको छ । एओएनको प्रत्यक्ष फाइदा ब्रोकर कम्पनीहरूलाई मात्र हुुने भएकाले धितोपत्र बोर्डको निर्देशनअनुसार नै उक्त फिचर हटाइएको नेप्सेको भनाइ छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया