Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीको ११ अर्ब रुपैयाँको हकप्रद स्वीकृत

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीको ११ अर्ब रुपैयाँको हकप्रद स्वीकृत


काठमाडौं ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ११ अर्ब रुपैयाँबराबरको हकप्रद सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।

बोर्डका अनुसार कम्पनीलाई यही जेठ नौ गते हकप्रद सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया