Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारदोर्दी खोला जलविद्युत् कम्पनीद्वारा २९ करोड ५१ लाख रुपैयाँ साधारण सेयरको लागि आवेदन

दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा २९ करोड ५१ लाख रुपैयाँ साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
दोर्दीे खोला जलविद्युत् कम्पनीले २९ करोड ५१ लाख ९२ हजार नौ सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुुमति माग गर्दै आवेदन दिएको छ ।

बोर्डका अनुुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ लाख ५१ हजार नौ सय २९ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया