Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदोर्दी खोला जलविद्युत् कम्पनीद्वारा २९ करोड ५१ लाख रुपैयाँ साधारण सेयरको लागि आवेदन

दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा २९ करोड ५१ लाख रुपैयाँ साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
दोर्दीे खोला जलविद्युत् कम्पनीले २९ करोड ५१ लाख ९२ हजार नौ सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष अनुुमति माग गर्दै आवेदन दिएको छ ।

बोर्डका अनुुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २९ लाख ५१ हजार नौ सय २९ कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया