Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारणसभाको आह्वान

 युनियन हाइड्रोपावरद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं ।
युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार २५ गते एकै पटक १३औँ र १४औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीका अनुसार उक्त दिन कम्पनीको केन्द्रीय कार्यालय धोविघाटमा हुने उक्त सभाले पछिल्लो दुई आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया