Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषद्वारा सेयर मूल्य समायोजन

नागरिक लगानी कोषद्वारा सेयर मूल्य समायोजन


काठमाडौं ।
नागरिक लगानी कोषले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले नौ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन हजार सात सय ४३ रुपैयाँ तोकेको हो ।

पछिल्लो पटक प्रतिकित्ता चार हजार ८० रुपैयाँ अन्तिम मूल्यमा सेय र कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने एक खर्ब ३३ अर्ब ४१ करोड ६० लाख १६ हजार तीन सय २० रुपैयाँ पुगुेको छ ।

नेप्सेमा भने कोषको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब २७ करोड चार सय रुपैयाँबराबरको तीन करोड २७ लाख चार कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया