Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एग्रोद्वारा बोनस सेयर समायोजन

नेपाल एग्रोद्वारा बोनस सेयर समायोजन


काठमाडौं ।
नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले १४ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य पाँच सय ४९ रुपैयाँ तोकेको हो ।

पछिल्लो पटक प्रतिकित्ता छ सय २६ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने ४६ करोड ९८ लाख ६२ हजार छ सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा भने संस्थाको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको छ करोड ५२ लाख ५८ हजार सात सय रुपैयाँबराबरको छ लाख ५२ हजार पाँच सय ८७ कित्ता सेयर सूचीकृत रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया