Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआदर्श लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

आदर्श लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान


काठमाडौँ ।
आदर्श लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही असार ३१ गते केन्द्रीय कार्यालय बनेपामा तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभाले संस्थाको हाल कायम रहेको जारी पुँजीमध्येबाट ३० प्रतिशतको अनुपातमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कुुनै उपयुुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने प्रस्ताव पनि उक्त वार्षिक साधारणसभाले पारित गर्ने संस्थाले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया