Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमद्वारा राजीनामा

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमद्वारा राजीनामा


काठमाडौं ।
सेञ्चुरी कर्मसियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा दिएका छन् । बैंकका अनुसार गौतमले यही असार २० गते अपरान्ह चार बजे बसेको सञ्चाल समितिको तीन सय ४२औं बैठकसमक्ष राजीनामा पेस गरेका हुुन् । प्रमुख कार्यकारी अधिकृत गौतमले दिएको राजीनामा अहिले सञ्चालक समितिमा विचाराधीन अवस्थामा रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया