Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सम्झौता

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सम्झौता


काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको हो ।
आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया