Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनलाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

सनलाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा


काठमाडौं । सनलाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही साउन २५ गते केन्द्रीय कार्यालय कमलादीमा आफ्नो तेस्रो वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया