Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुुक्त भएका छन् । कम्पनीको यही साउन १२ गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया