Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफद्वारा दुई करोड ५० लाख रुपैयाँबराबरको मृत्युदाबी भुक्तानी

रिलायन्स लाइफद्वारा दुई करोड ५० लाख रुपैयाँबराबरको मृत्युदाबी भुक्तानी


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५० लाखको मृत्युदाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपछि कम्पनीको नियमअनुरूप सो दाबीभुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा चन्द केडिया, सञ्चालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो । कम्पनीले हालसम्म आठ करोड २३ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया