प्रिमियर इन्स्योरेन्सद्वारा १० लाखको चेक हस्तान्तरण
काठमाडौं, माघ १२
प्रिमियर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज महानगरका फायरमैन बुनिलाल चौरसियाकी पत्नी फुलपति देवीलाई १० लाख रुपैयाकोे हस्तान्तरण गरेको छ । कम्पनीमा वीरगञ्ज महानगरका सबै कर्मचारीको बीमा भएको अवस्थामा उनको मृत्यु भएपछि उक्त बीमा दाबी रकम बुनिलालकी पत्नी फुलपति देवीलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
वीरगञ्ज महानगरको सभाहलमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी र प्रियमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिलाले संयुक्त रुपममा चेक हस्तनान्तरण गरेका थिए । नेपाल प्रालिबाट उक्त दाबी रकमको चेक हस्तान्तरण असोज ७ गते फायरम्यान वीरगञ्ज १६ निवासी बुनिलाल चौरसियाको मृत्यु भएको अवस्थामाम उनको परिवरारले बीमा रकम दावी गरेको थियो।महानगरले फायरमैनको जीवन बीमा गरेको अवस्थामा प्रिमियर इन्योरेन्स कम्पनीका पदाधिकारी तथा वीरगञ्ज महानगरका कर्मचारीहरुकको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।
वीरगञ्जका मेयर सरावगीले आजको समयमा बीमा एक प्रकारको बचत गर्ने सुविधासँगै भवितव्यमा आइपर्ने समयमा सहयोग पुग्ने कुरा भएकोले हरेक जनधनको बीमा गर्न सर्वसाधारणलाई सुझाव दिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराज तिमिला, नायब महाप्रबन्धक दिपेन्द्रराज गौत्तम,प्रदेश २ का प्रादेशिक प्रबन्धक विज्ञानविक्रम शाह र क्षेत्रीय अधिकृत शशि विचित्रलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया