नेपाल बैंकद्वारा मैत्री समाज नेपाललाई आर्थिक सहयोग
काठमाडौँ । नेपाल बैंकले मैत्री समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । समाजका बिभिन्न क्षेत्रमा सहयोग गर्ने सिलसिलामा नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रे जिल्लाको धुलिखेलस्थित सन्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसाबले सक्षम बालबालिकाको लागि २० थान स्कुल ब्याग तथा २० थान इन्टर प्वाइन्ट ब्रेली स्लेट अफ ए ग्रेड उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार भदौ ३० गते बुुधबार नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँबराबरको सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव केशव भण्डारीको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया