Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्स, ग्लोबल आईएमई र कुमारी क्यापिटलबीच सम्झौता

अजोड इन्स्योरेन्स, ग्लोबल आईएमई र कुमारी क्यापिटलबीच सम्झौता


काठमाडौं, माघ १३
अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच सेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । आइतवार कम्पनीको प्रधान कार्यालय अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री, ग्लोबल आईएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभूतिकर्ता नियुक्तीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया