Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल बैंकिङले पाँच प्रतिशत नगद लभांश दिने

नेसनल बैंकिङले पाँच प्रतिशत नगद लभांश दिने


काठमाडौं । नेसनल बैंकिङ इन्स्यिच्युट (एनबीआई)ले पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांंश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी निर्णय कम्पनीको यही असोज २२ गते हुुने १३औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको यही भदौ ३० गते बसेको सञ्चालक समितिको एक सय ५७औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया