Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारहिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने


काठमाडौं । हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको यही असोज २० गते बसेको चार सय १२औँ बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २१ दशमलव ३८ प्रतिशतबराबरको बोनस सेयर र चार दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितीको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया