Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका थप दुईवटा नयाँँ शाखा

सानिमा बैंकका थप दुईवटा नयाँँ शाखा


काठमाडौं । सानिमा बैंकले थप दुईवटा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार गरेको छ । यो समेत गरी बैंकको सातवटै प्रदेशमा एक सय १४ वटा शाखा र ९७ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया