Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सर्लाहीको बयलवासमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुुसार २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरिएको हो ।

उक्त शाखा समेत गरी बैंकको कुुल शाखा कार्यालयहरूको संख्या दुई सय ५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५५ वटा शाखा कार्यालय, दुई सय १६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया