Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीआईएल क्यापिटलको वार्षिक साधारणसभा

सीबीआईएल क्यापिटलको वार्षिक साधारणसभा


काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शनिबार कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आव २०७७–०७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया