Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत

सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत


काठमाडौं, माघ १९
नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले यसअघि फाइनान्स सञ्चालक समितीले प्रस्ताव गरेको सात प्रतिशत अर्थात पाँच करोड ७६ लाख ३७ हजार आठ सय ५० रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति दिएको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया