Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले यही मंसिर १९ गते आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कम्पनीका अनुसार सभाले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँमध्येबाट १५ प्रतिशतका दरमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख १५ हजार पाँच सय ७६ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया