Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा

जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार भौतिक तथाा भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एन्ड बैंक्वेट, धुम्बाराही, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीको २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तीय प्रतिवेदनबमोजिमको वित्तीय विवरण पेस गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । त्यसै गरी आगामी आव २०७७–०७८ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मतरूपमा पारित गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया