Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको कामु प्रमुख कार्यकारीमा खनाल

कुमारी बैंकको कामु प्रमुख कार्यकारीमा खनाल


काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई अर्को निर्णय नभएसम्मको लागि कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो ।

बैंकका अनुसार खनालको कामु कार्यकारीको जिम्मेवारी यही माघ २५ गतेबाट नै सुरु भएको हो । यसअघि बैकका कामु प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिना रहेकोमा उनले स्वैच्छिक अवकाश दिएपछि बैंकले खनाललाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया