Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा कम्पनीको नाफा १९ करोड ४३ लाख

राष्ट्रिय बीमा कम्पनीको नाफा १९ करोड ४३ लाख


काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ७४ लाख एक हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड ६३ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने एक सय ४५ रुपैयाँ ७५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने १३ सय १७ रुपैयाँ २५ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया