Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदोल्ती पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने

दोल्ती पावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने


काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । ४ दशमलव ५ मेगावाटको उक्त कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया