Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि तीन जनाको नाम सिफारिस

बोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि तीन जनाको नाम सिफारिस


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि तीन जनाको नाम सिफारिस भएको छ । यसअघि बोर्डको अध्यक्ष पदमा भीष्मराज ढुंगना रहेका थिए । सर्वोत्तम सिमेन्ट प्रकरणमा उनी मुछिएसँगै उनले राजीनामा दिएका थिए ।

त्यसपछि रिक्त रहेको बोर्डको अध्यक्षको लागि अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको थियो । उक्त समितिमा अनुसार अन्तिम चरणमा बोर्डको भावी अध्यक्षको रूपमा तीन जनाको नाम सिफारिस गरेको छ । जसअन्तर्गत डा. रमेश हमाल, डा. गोपाल भट्ट र कृष्ण पोखरेल रहेका छन् । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया