बोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदको लागि तीन जनाको नाम सिफारिस भएको छ । यसअघि बोर्डको अध्यक्ष पदमा भीष्मराज ढुंगना रहेका थिए । सर्वोत्तम सिमेन्ट प्रकरणमा उनी मुछिएसँगै उनले राजीनामा दिएका थिए ।
त्यसपछि रिक्त रहेको बोर्डको अध्यक्षको लागि अर्थ मन्त्रालयले छनोट समिति गठन गरेको थियो । उक्त समितिमा अनुसार अन्तिम चरणमा बोर्डको भावी अध्यक्षको रूपमा तीन जनाको नाम सिफारिस गरेको छ । जसअन्तर्गत डा. रमेश हमाल, डा. गोपाल भट्ट र कृष्ण पोखरेल रहेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया