Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमञ्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त

मञ्जुश्री फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त


काठमाडौं  । मञ्जुश्री फाइनान्सको सञ्चालक पदमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फाइनान्सको यही फागुन ६ गते शुुक्रबार बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

यसअघि फाइनान्सको सञ्चालक पदमा रविनराज देवकोटा रहेका थिए । देवकोटाले घरायसी कामकाज देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएपछि फाइनान्सको शुक्रबार बसेको दुई सय १८औँ सञ्चालक समितिको बैठकले देवकोटाको राजीनामा स्वीकृत गर्दे अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया