Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाल्ट ट्रेडिङको अध्यक्ष पदमा श्रेष्ठ

साल्ट ट्रेडिङको अध्यक्ष पदमा श्रेष्ठ


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा कल्याण गोविन्द श्रेष्ठ चयन भएका छन् ।

Open photo

यसअघि कर्पोरेसनको सञ्चालक समितिको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धरको स्वार्गरोहण भई रिक्त हुनआएको अध्यक्ष पदमा सञ्चालक समितिको यही फागुन १६ गते बसेको एक हजार १६औँ बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मतरूपमा चयन गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया