स्वालम्बन लघुवित्तको कामु प्रमुख कार्यकारीमा चापागाई
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको काम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द्र चापागाई नियुक्त भएका छन् । संस्थाको यही फागुन १५ गते बसेको सञ्चालक समितिको तीन सय ८५औँ बैठकले यसअघि सोही संस्थामा महाप्रबन्धकको रूपमा रहेका चापागाईलाई काम प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।
यसअघि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा उदयराज खतिवडा रहेका थिए । खतिवडाले यही माघ १२ गते पेस गरेको राजीनामालाई सञ्चालक समितिको बैठकले फागुन १६ गतेदेखि नै कार्यान्वयनमा आउने गरी स्वीकृत गरी चापागाईलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया