Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारस्वालम्बन लघुवित्तको कामु प्रमुख कार्यकारीमा चापागाई

स्वालम्बन लघुवित्तको कामु प्रमुख कार्यकारीमा चापागाई


काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाको काम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द्र चापागाई नियुक्त भएका छन् । संस्थाको यही फागुन १५ गते बसेको सञ्चालक समितिको तीन सय ८५औँ बैठकले यसअघि सोही संस्थामा महाप्रबन्धकको रूपमा रहेका चापागाईलाई काम प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।

Open photo

यसअघि संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा उदयराज खतिवडा रहेका थिए । खतिवडाले यही माघ १२ गते पेस गरेको राजीनामालाई सञ्चालक समितिको बैठकले फागुन १६ गतेदेखि नै कार्यान्वयनमा आउने गरी स्वीकृत गरी चापागाईलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया