Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारनेको इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा ३४ करोड २६ लाख

नेको इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा ३४ करोड २६ लाख


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ३४ करोड २६ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३५ करोड नौ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ५२ करोड १६ लाख ३४ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३० रुपैयाँ पाँच पैसा रहेको छ


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया