Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १० करोड ९४ लाख

एभरेष्ट इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १० करोड ९४ लाख


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ९४ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १४ करोड ८२ लाख ८७ हजार रुपैंंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३६ लाख चार हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ७५ रुपैयाँ ८९ पैसा रहेको छ ।

 

 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया