Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफको खुद मुनाफामा गिरावट

प्रभु लाइफको खुद मुनाफामा गिरावट


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा गिरावट आएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड १३ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ ७६ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ५६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया