Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआरटीजीएस प्रणालीमा थप चारवटा संस्थाहरू आबद्ध

आरटीजीएस प्रणालीमा थप चारवटा संस्थाहरू आबद्ध


काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट अर्थात् आरटीजीएस प्रणालीमा थप चारवटा संस्थाहरू आबद्ध भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारदेखि विकास बैंक र फाइनान्स कम्पनीहरूका तर्फबाट थप चारवटा संस्थाहरू आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।

डाइरेक्ट पार्टिसिपेन्टको रूपमा आरटीजीएस प्रणालीमा आबद्ध हुने संस्थाहरूमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समद्धि फाइनान्स यस्तो प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया