गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औँ वर्षमा प्रवेश
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले गुराँस लाइफ इन्स्योरेन्सको १४ वर्ष सम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने बीमितहरू, अभिकर्ताहरू, ग्राहकहरू, सेयरधनी, नियामक निकायहरू एवं साझेदार संस्थाहरू तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गरेको छ ।
यस अवधिमा हाम्रो कम्पनीले हाँसिल गरेको उन्नति प्रगतिकै फलस्वरूप जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीको रूपमा रहेकोमा हामी गौरवान्वित छौँ, कम्पनीले भनेको छ । आगामी दिनमा समेत जीवन बीमाको व्यवसायमा अझ क्रियाशील भई सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बीमितहरूको सर्वोपरि हितका लागि समर्पित रहिरहने जानकारी कम्पनीले दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया